मकवानपुर - बाग्मती प्रदेशलाई सरकार गठनका लागि पाँच दिनकाे समयसीमा दिइएकाे छ । बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।
अहिले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएर स्वीकृत भएर पनि प्रदेशकाे काम गरिरहनुभएकाे छ । यस प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले दलहरुलाई आह्वान गर्नुभएकाे प्रदेश प्रमुख कार्यालय हेटौँडाका प्रवक्ता प्रकाश चापागाईँले बताउनुभयो ।
प्रदेश प्रमुख शर्मा...