राजधानीका संस्थापक अध्यक्ष शेरचनलाई मारणोपरान्त सम्मान

काठमाडौं । धौलागिरि समाज नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा समाजका प्रमुख संरक्षक तथा राजधानी दैनिकका संस्थापक अध्यक्ष महेन्द्र शेरचनलाई मारणोपरान्त सम्मान गरेको छ । सो सम्मान उनकी धर्मपत्नी नन्दा शेरचनबाट ग्रहण भएको थियो । कार्यक्रममा राजधानीका संस्थापक अध्यक्ष स्व. शेरचनका ज्येष्ठ सुपुत्र सचिन शेरचन र छोरी नम्रता शेरचनको उपस्थिति थियो । समारोहमा विशिष्ट संरक्षक आनन्दप्रकाश राजभण्डारी, […] The post राजधानीका संस्थापक अध्यक्ष शेरचनलाई मारणोपरान्त सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । शनिवार राष्ट्रियसभा सदस्यमा मनोनीत डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । महिला चेम्बरका संस्थापक अध्यक्ष डा.। शाक्यलाई महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा सम्मान गरेका हुन् […]

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित

लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।...

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित

लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।...

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।  आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’

काठमाडौं । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवालले ‘सुप्रबल जनसेवाश्री’ विभूषण ग्रहण गरेका छन् । शुक्रवार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवाललाई विभूषित गर्नुभएको हो । ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा खटिँदै आएका अग्रवाललाई गरिएको सम्मानले उनको भूमिकाको सच्चा सम्मान भएको बैंकले विज्ञप्तिमार्फत बताएको छ । ‘बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीमार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने कार्यमा अग्रवालको योगदान महत्त्वपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कवि साकार र पराजुली सम्मानित हुने

नेपाल स्रष्टा समाजले सोह्रौं स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ।...

ग्रोबाइडेटाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण

कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रशन्न ढुङ्गेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरको छ।...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान

दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई दोलखाको चरिकोटमा सम्मान गरिएको छ । पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो । प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई […]

शिव शिखरद्वारा मेडल विजेतालाई नगदसहित सम्मान

नेपालगञ्ज – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगञ्जले खेलाडीलाई सम्मान गरेको छ। दाङ जिल्लामा भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा मेडल जितेका बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्टले नगद पाँच हजारसहित सम्मान गरेको हो। गार्डेन मार्टका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगदसहित सम्मान गरे। संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी […]

विजय प्रकाश विन स्मृति पुरस्कारबाट पत्रकार खतिवडा सम्मानित

६ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष शंकर खतिवडालाई वीरगञ्जमा सम्मान गरिएको छ । स्व. विजय प्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका हुन् । स्व. बिन्दु देवी पाण्डे स्मृति प्रतिष्ठानले स्व. पत्रकार विजय प्रकाश विनको नाममा पुरस्कार स्थापना गरेको थियो । प्रतिष्ठानको तर्फबाट मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार […]