नेपाल टेलिभिजन र रेडियो नेपाल ‘मर्ज’ हुँदै, कसरी हुन्छ दुई संस्थानका कर्मचारीको व्यवस्थापन ?

ऐनबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको गठन आगामी एक वर्षभित्र गरिसक्नुपर्नेछ । त्यसरी समिति गठन नभएसम्म नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालक समितिले यथावत काम गर्नेछन् ।

सम्बन्धित सामग्री

रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गर्नुभएको छ ।

अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वमा - Nepal Japan

सरकारी स्वामित्वमा रहेका दुई ठूला प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण गरी एउटै नेत

अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै छातामुनि

संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ।

रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण अन्र्तगत सञ्चालनमा आउने

प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पारित गरियोस् भनि प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुभएको थियो । नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन आवश्यक रहेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो । राष्ट्रिय […]

सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छः मन्त्री शर्मा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण […]

गाभिएलान् रेडियो नेपाल र नेपाल टेलिभिजन ?

नेपाल सरकारको स्वामित्वमा रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्ने विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विज्ञहरूसँग छलफल गरेको छ ।

सार्वजनिक सेवा प्रसारण संस्थामा पनि सरकारकै लगाम

करिब एक दशकको बहसपछि सरकारी नियन्त्रणमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारको नियन्त्रणमुक्त गराउनका लागि राष्ट्रिय सार्वजनिक सेवा प्रसारण (पीएसबी) संस्थाको अवधारणा अघि सारियो। सोही अवधारणा अनुसार राष्ट्रिय आमसञ्‍चार नीति २०७३ मा 'रेडियो नेपाल …