करिब एक दशकको बहसपछि सरकारी नियन्त्रणमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारको नियन्त्रणमुक्त गराउनका लागि राष्ट्रिय सार्वजनिक सेवा प्रसारण (पीएसबी) संस्थाको अवधारणा अघि सारियो। सोही अवधारणा अनुसार राष्ट्रिय आमसञ्चार नीति २०७३ मा 'रेडियो नेपाल …