सुदूरपश्चिम प्रदेश : २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअर्न्तगत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन ।बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए । ‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धा

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

२६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । २२ जेठमा प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार सर्वसम्मतिले पारित भएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश […]

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता (पूर्ण पाठसहित)

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको अवधिमा कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुपथ मूल्य पसल, प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका महत्वप

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले नीति तथा कार्यक्रममा अत्यावश्यकबाहेक नयाँ सवारीसाधन खरिद नगर्ने उल्लेख गरेको छ। यस्तै प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय […]

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य […]

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, […]

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने

धनगढी– सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।  जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको दसौँ […]

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २२ गते

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ। सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअन्तर्गत पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह […]

सुदूरपश्चिम प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।सभामुख थापाले भने –‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८–७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गर्दछु ।’   नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष र नेकपा माओवादीका प्

सुदूरपश्चिम प्रदेश सरकारले पूरानै कार्यक्रममलाई निरन्तरता दिने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।गत वर्ष नयाँ नारा कार्यक्रमहरुले भरिएको नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले यस वर्ष अधिकांश पुरानै कार्यक्रमहरुलाई निरन्तरता […]

सुदूरपश्चिम नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्ण पाठ)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ।अधिकांश पुराना ठूला कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य, कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दिगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने उद्देश्यका साथ प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेर प्रस्तुत गरेको हो। सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।