काठमाडौं । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए । ‘न्यायाधीश नै निर्वाचन अधिकृत हुनु भएकाले त्यता खट्नुपर्ने भएकाले आजको मुद्दालाई सरकारी वकिलको कार्यालयले हटाएको […]