सन् १९७८ मा जापानिज वास्तुकलाविद् प्रो. केन्जो टांगेले तयार पारेको बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर तयार पारिएको लुम्बिनी गुरुयोजना अझै पनि सम्पन्न हुन सकेको छैन । हालसम्म आउँदा गुरुयोजनाका कामहरु सम्पन्न भइसक्नु पर्ने थियो ।तर अझै पनि सम्पन्न हुन नसक्नुमा मुख्य दोषी भने सरकार नै हो । बारम्बार हुने राजनीतिक हस्तक्षेप, पदाधिकारी नियुक्तमा राजनीतिक भागबण्डा र […]