बहालवालासहित पाँच पूर्वअर्थमन्त्री चुनावी प्रतिस्पर्धामा

काठमाडौं । नयाँ सरकार बन्ने चर्चा चलनासाथ प्रधानमन्त्रीसँगै गृहमन्त्री र अर्थमन्त्रीमा कसको पल्ला भारी भन्ने विषयले ठूलो अर्थ राख्ने गरेको छ । बिग्रिएको अर्थतन्त्र लयमा ल्याउनेदेखि लिएर जनतालाई सुशासनको अभ्यास दिने राज्यका यी दुई निकायको नेतृत्व लिने व्यक्ति राजनीतिकसँगै व्यावसायिक पनि हुनुपर्छ भन्ने मान्यता रहेको छ । बहालवालादेखि पाँच पूर्व अर्थमन्त्री यतिबेला चुनावी मैदानमा छन् […]

सम्बन्धित सामग्री

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- अब बहुउद्देश्यीय सहकारीको काम छैन

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अब बहुउद्देश्यीय सहकारीहरूको काम नभएको बताएका छन् ।

सरकारको अकर्मण्यताले मूल्यवृद्धि भयोः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताका कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाएका छन्। आइतबार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महँगी र उपभोक्ताको सवाल विषयक गोष्ठीमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो आरोप लगाएका हुन्। उनले नेकपा एमालले सरकार सञ्चालन गर्दा मूल्य वृद्धि ४.६ प्रतिशतभन्दा माथि […]

मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको समयमा मध्यमार्गी मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । अहिलेको अवस्थामा धेरै कसिलो र धेरै खुकुलो पनि हुन नहुने उनले बताएका हुन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले...

संसदमा अर्थतन्त्रबारे पूर्वअर्थमन्त्री कार्की र अर्थमन्त्री पौडेलको जुहारी

२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच अर्थतन्त्रका सूचक र तथ्यांकबारे संसदमा जुहारी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको अर्थतन्त्रलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सुधारेको दाबी प्रस्तुत गरेका थिए । देउवा नेतृत्वको सरकारले ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर भएको अवस्थामा […]

पूर्वअर्थमन्त्री र अर्थशास्त्रीबीच प्रतिस्पर्धा

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्।...

संसदीय छानबिन समिति: पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ सुरु

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ।

पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्दै छानबिन समिति

काठमाडौँ । संसदीय छानबिन समितिको बैठक आज बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।  बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर […]

श्रीलंकाको पूर्वअर्थमन्त्री बासिल राजापाक्षे देशबाट भाग्ने प्रयास असफल

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा बासिल राजापाक्षेको देशबाट भाग्ने प्रयास असफल भएको छ।...

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९-८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाट सुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने […]

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । काठमाडांैमा मंगलबार भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले...