४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत सिनियर नर्स लक्ष्मी केसी कोरोना संक्रमण भएर होम आइसोलेसनमा छिन् । कोरोना महामारीका सुरुवातका दिनदेखि दिनरात उपचारमा खटेकी उको सरकारसँग गुनासो छ, समयमा बुस्टर डोज लगाइदिएको भए यसरी संक्रमित हुनपर्ने थिएन । आमिक्रोन भेरियन्ट देखिए लगतै जनस्वास्थ्यविदहरुले स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज दिन आग्रह गर्दै आएका थिए । […]