साउदीबाट पीडित युवकको पुकार- मलाई नेपाल फर्काइदेऊ, आफ्नै गाउँमा मर्न पाउँ

मेरो नाम टिका बहादुर तामाङ हो। मेरो घर धादिङ हो। म ३० बर्षको भएँ। साउदी अरबमा काम गर्न आएको मात्रै चार महिना भएको छ। स्वदेशमा बसेर परिवार पाल्न गाह्रो भएपछि विदेशिएको हुँ। म म्यानपावर मार्फत् साउदी अरब आएको हुँ। उसले १४ सय रियालमा काम गर्न मलाई सम्झौता गरायो। तर यहाँ १२ सय मात्रै दियो। सम्झौता […]