अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

डा. असगरीलाई अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उहाँ त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा जानुभएको थियो ।

सम्बन्धित सामग्री

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा

सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतबार जनाएको छ ।

इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

तेहरान । हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्‍यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ । महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ […]

रुसमा बस्यो हमासको बैठक, इजरायल भड्केपछि रुसले के भन्याे ?

रुसमा भएको बैठकपछि इरानी विदेशमन्त्रीले युद्धका क्रममा बन्धक बनाइएका मानिसलाई रिहा गर्न र उनीहरूलाई इरानको जिम्मा लगाउन हमास तयार रहेको बताएका थिए ।

इरानी पत्रकार सामीमी रिहा

पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो।

अमेरिकासँग बन्दी आदानप्रदान गर्न इरान तयार

अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दी आदानप्रदान गर्न तयार रहेको...

अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न इरान तयारः प्रवक्ता

अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिनुभएको हो । इरानी समाचार समिति, इस्नासँग उहाँले भन्नुभएको छ– हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि […]

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको थियो । इरानमा भ्रष्टाचारविरुद्ध […]