६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको थियो । इरानमा भ्रष्टाचारविरुद्ध […]