काठमाडाैँ: उदयपुरकी ३० वर्षकी सुनैना राई (नागरिकतामा सुनिता राई) वैदेशिक रोजगारीको सिलसिलामा तीन पटक कुवेत पुगिन्। अगाडिका दुई पटकका यात्रा सुखद नै भए। तेस्रो यात्रा भने उनी सम्झिन पनि चाहन्नन्।
पहिलाे पटक कुवेत जाँदा उनी सानै थिइन्, गएको मितिसमेत याद छैन। उनी हस्तलिखित राहदानीमार्फत नै गएकी थि...