होटल संघकी अध्यक्ष र प्रथम उपाध्यक्ष राष्ट्रपतिबाट सम्मानित

होटल संघ नेपालकी अध्यक्ष सृजना राणा ‘सुप्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो। महिला...

सम्बन्धित सामग्री

बाना अध्यक्ष पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित

काठमाडौं- अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) अध्यक्ष सुबोध विलास पन्त अमेरिकी राष्ट्रपति पुरस्कारबाट सम्मानित भएका छन् । अध्यक्ष पन्तलाई नेपाली समुदायका लागि गरेको निस्वार्थ समाज सेवा र अथक कार्यप्रतिको उच्च सम्मान गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट राष्ट्रपतिको जीवनकाल उपलब्धि पुरस्कार अर्थात् प्रेसिडेन्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित […]

सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष कार्की सम्मानित

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्। शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक...

अध्यक्ष ढकाल गृहजिल्ला बागलुङमा सम्मानित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित हुनुभएको छ । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो । आइएमई ग्रुपका अध्यक्षसमेत …

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्ट सम्मानित

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट सम्मानित भएका छन्। संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो। माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको...

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकामा सम्मानित

एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा शुक्रबार सम्मानित भएका छन् ।

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

मधेशी आयोगका अध्यक्ष दत्त ‘कर्ण श्री’ उपाधिबाट सम्मानित

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा ‘कर्ण श्री’ उपाधिबाट सम्मानित गरिएको छ। कायस्थ जातिको महाभेलाको रुपमा प्रख्यात कर्ण कुम्भ–२०७९ को अवसरमा राष्ट्रिय नाचघरमा आयोजित २ दिवसीय कार्यक्रममा डा.दत्तलाई...

वीउवासङ्घका अध्यक्ष डा. गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता सम्मानित भएका छन् । मध्य नेपाल मिडिया प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा अध्यक्ष गुप्तालाई सम्मान गरेको हो ।गुप्तालाई प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदीप यादवले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका छन् ।अध्यक्ष डा. गुप्ता यसअघि निजीक्षेत्रको हकहितको संरक्षण र सम्बद्र्धनका साथै उद्योग, व्यापारको प्रवद्र्धन र विकासका लागि […]

वीउवा संघका अध्यक्ष गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सम्मानित भएका छन् ।अन्तर्राष्ट्रियस्तरको ग्लोबल बिजिनेस म्यानेजमेन्टमा प्रदान गर्ने प्रोफेशनल डक्टरोल सर्टिफिकेटबाट सम्मानित भएकोमा राष्ट्रिय सरोकार मञ्च नारायणी र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा गुप्तालाई सम्मान गरेको हो । गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो । […]

संविधान दिवसमा तीन वटै व्यवसायिक छाता संगठनका अध्यक्ष सम्मानित

सातौं संविधान दिवसका असरमा उद्योगी/व्यवसायीका तीन वटै ठूला छाता संगठनका अध्यक्ष सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष सम्मानित बनेका हुन् ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रबल जनसेवाश्रीबाट विभूषित बनेका छन् । यस्तै, अर्को छाता संगठन उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल समेत यही पदकबाट विभूषित बनेका छन् ।यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । संविधान दिवसको अवसरमा ९०३ जनाले व