खोला तर्न सधैँ पैसा : बर्खामा डुंगामा तरेबापत सय रुपैयाँ, हिउँदमा बाँसको पुलमा हिँडेको २० रुपैयाँ

गौरीगन्ज र झापा गाउँपालिका जोड्ने माई नदीमा वर्षौँसम्म पुल नबन्दा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सम्बन्धित सामग्री

चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण:फेरियो स्थानीयको दैनिकी

उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’...

काठेपुलमा जोखिम मोल्दै खोला तर्न बाध्य

सिमकोट – सर्केगार्ड गाउँपालिका–२ को रिपगाड खोलामा पैदल यात्रुले एउटा मात्र बिच्छ्याइएको काठमा तर्नुपर्ने बाध्यता छ। गत साउन र भदौमा गरी दुई पटक आएको बाढीले उक्त खोलामा निर्माण गरिएको काठेपुल बगाएपछि हाल पैदल यात्रुलाई यस्तो बाध्यता आइलागेको हो। पैदल यात्रु ओबराज शाहीले निकै डर मान्दै रिपगाड खोलामा बिच्छ्याइएको एउटा काठको पुलमा तर्नुपरिरहेको बताए। उक्त खोलाको […]

जहाँ खोला तर्न शूल्क तिर्नुपर्छ

झापाका धेरैजसो खोला तर्न स्थानीयहरूले शूल्क तिर्नुपर्छ । खासगरी दक्षिणी झापाका सर्वसाधारण बाँसको फड्के तर्न र डुंगा चढ्न शूल्क तिर्न बाध्य छन् ।

खोला बढेपछि परीक्षा स्थगित

हेटौंडा । विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]

पुल नहुँदा खोला तर्न समस्या

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं–३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।सडक कटानपछि वर्षैपिच्छे […]

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]

खोला तर्न बनाइएको अस्थायी संरचना बाढीले बगायो

सिन्धुपाल्चोक : लगातारको वर्षाले मेलम्ची -११ फट्टेमा खोला तर्न ढल माथि माटो हाली बनाइएको अस्थायी संरचनाको माटो बगाएको छ।यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका ६ वडाका नागरिक प्रभावित भएका छन्।यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँच पोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन्।मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ। गत असार १ को बाढीले यहाँको पुलहरू बगाएको थियो।

सडक नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी

पोखरा– विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् ।एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास । त्राहीत्राहीमै दैनिकी चलाइरहेका छन्, बहुवनका नागरिकहरू । हिउँदको बेलामा समेत मान्छे डुबाउने पानी बग्ने ठाउँमा बर्खाका बेला खोला तर्न सक्ने कुरै हुँदैन । धेरै […]

एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन्, संक्रमित दम्पती अस्पताल जान पाएनन्

गुल्मी : मालिका गाउँपालिका वडा नम्वर ७ का संक्रमित दम्पतीलाई मंगलबार उच्च ज्वरो र खोकीले सतायो। उनीहरूलाई घमिर स्वास्थ्य चौकीको एम्बुलेन्समार्फत साँझ उपचारका लागि तम्घास ल्याइँदै थियो। बाटोमा आउँदै गर्दा फूलबारी खोला बढेकाले एम्बुलेन्स तर्न सकेन। खोला तर्न एम्बुलेन्स नसकेपछि सदरमुकाम तम्घासबाट नेपाली सेनाको ट्रक पठाइयो। सेनाको ट्रक पनि  इश्मा गाउँपालिका वडा नम्बर एकको झरना गुर्वा खोला तर्न नसकेकाले संक्रमितलाई उपचारका लागि सदरमुकाम तम्घास ल्याउन सकिएन्।सो खोलामा मालवाहक