पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

बलेवा (बागलुङ) – गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ। फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन्। विसं २०७१ मा महायज्ञमार्फत धार्मिक संरचना […]

सम्बन्धित सामग्री

मध्यपहाडी संकल्प यात्रामा ओलीले दिन नसकेको राष्ट्रिय सन्देश

एमाले नेतृत्वले भुईं तहसँग सम्बन्ध जोड्न खोजे पनि अपेक्षित राष्ट्रिय सन्देश प्रवाह गर्न भने चुकेको देखिन्छ ।

पदयात्रामार्फत एमालेका चार सन्देश

काठमाडौं, असोज २ । संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्। उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका […]

नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल

राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ।...

राष्ट्रपतिले फिर्ता गरेकाे नागरिकता विधेयककाे सन्देश राष्ट्रिय सभामा टेबुल

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । यसअघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको थियो । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गएको साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभ...

राष्ट्रियसभामा राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल

१२ भदौ, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्छ । राष्ट्रपतिबाट […]

भारोत्तोलनमा सन्देश र विशालले बनाए कीर्तिमान

२९ पुस, काठमाडौं । राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् । सन्देशले स्न्याचमा १०९ […]

महाधिवेशनले एमाले एकजुट भएको सन्देश दियो : उपाध्यक्ष नेम्वाङ

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी एकजुट भएको सन्देश दिएको बताएका छन् ।

‘बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ’

वाग्मती, १२ जेठ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगवान् बुद्धले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक अमनचयन, एकता, दिगो शान्ति, स्थायित्व र ‘समृद्व नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न बुद्ध जयन्तीले थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् […]