नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारण के हुन् ? यिनै प्रश्न उठाएर एमालेले बैतडीको झुलाघाटबाट मंसिर १४ मा मध्यपहाडी राजनीतिक यात्रा सुरु गरेको थियो । ‘राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरू बढाउन, समस्याको समाधान निकाल्न राष्ट्रिय सन्देश निर्माणका लागि यात्रा’ तय गरेको एमालेले शनिबार पाँचथरको फिदिममा अन्तिम औपचारिक सभा गरेको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार एमाले अध्यक्ष ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा हातपात भएको हो । ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेका थिए । ओलीलाई थप्पड पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित एमालेले ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गरिरहेको छ । सोही […]
The post एमालेको संकल्प यात्रा गाली र आत्मप्रशंसामा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटदेखि सुरु गरेको यात्रा आज गण्डकी प्रदेश प्रवेश गर्दैछ ।
दैलेख । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई […]