स्थानीय चुनावमा स्वच्छ चुलोको चर्चा

  –कृष्ण अधिकारी आज ‘गोरखा भूकम्प’ गएको सात वर्ष पुगेको दिन । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विसं २०७२ आजकै दिन ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको भएको घटनालाई विश्वभर ठूलो विपद्का रूपमा लिने गरिन्छ । तीन वर्षअघि चीनबाट सुरु भई विश्वका अधिकांश मुलुकमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट नेपालमा पनि झण्डै १२ […]

सम्बन्धित सामग्री

चुनावमा मदिरा बिक्री बितरण र सेवनमा रोक

डोटी – आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका […]

तीन पटकका चुनावमा हराएका भट्टसँग सहकार्य गरेर चुनाव जित्ने दाउमा देउवा

डडेल्धुरा, असोज ३० । सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ । डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई […]

चुनावमा मिडिया अनुगमन आयोग आफैले गर्ने

काठमाडौँ – निर्वाचन आयोगले विगतको अभ्यास र स्थापित मान्यताविपरीत चुनावमा मिडियाहरुको अनुमगन आफै गर्ने भएको छ। अघिल्ला निर्वाचनमा मिडियाले निष्पक्ष, स्वच्छ चुनावका लागि खेलेको भूमिकाबारे अनुमगन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिइए पनि यसपटक आयोगले आफै मिडियामाथि निगरानी गर्ने भएको हो। मिडियाले आचारसंहिता पालना गरे नगरेको विषयमा उजुरी लिने र आवश्यक कारबाही गर्ने अधिकार काउन्सिललाई मात्रै […]

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप

१२ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए । अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए । उनले अघि भने, […]

दुर्गम मलासका मतदाताको माग : स्वच्छ खानेपानी, सडक, विद्युत र गुणस्तरीय शिक्षा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७, मलास जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ।जहाँ स्वच्छ खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, गुणस्तरीय शिक्षाको अभाव छ। यी दुःख पीडाहरू मलासबासीले वर्षौंदेखि झेल्दै आएका छन्।अभावै अभावमा यहाँका नागरिकले जीवन निर्वाह गरिरहेका छन्। त्यहाँबाट जिल्ला सदरमुकाम आउन एक दिनभन्दा बढी लाग्छ। आसन्न स्थानीय तहको चुनावमा आफ्ना समस्या समाधान गरिदिने जनप्रतिनिधिहरूलाई भोट दिने योजनामा यहाँका नागरिक छन्।उम्मेदवारसँग मतदाताका १६ बुँदे मागयहाँका मतदाताले उम्मेदवारहरू

सल्यानमा गठबन्धन नहुने, एक्लाएक्लै चुनावमा जाने निर्णय

सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो ।  नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’ बैठकमा तीनवटै दलका प्रतिनिध

सल्यानमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल नगर्ने

४ वैशाख, सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, […]

नेपाल कानुन व्यवसायी संस्थाले बार एशोसिएशनको आगामी चुनावमा भाग लिने

काठमाडौं, १५ फागुन । नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निश्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा अकण्टक कृयाशिल रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो । वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष […]