२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]
प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि सेयर बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बनेका छन् । चुनावपछि तीन दिन खुलेको बजार तीन दशमलव २९ अंक (अर्थात् शून्य दशमलव १७ प्रतिशत)ले घटेर अन्तिम...
नेपाली सेयर बजारमा यो साता करिब डेढ सय अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावले बढेको व्याजदर र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताका माग नसमेटिएपछि लगानीकर्ता निराश देखिएका हुन् ।सेयर बजार परिसूचक (नेप्से) गत साता २७३१ अंकमा बन्द भएकोमा यो साता घटेर २५८६ अंकमा झरेर बन्द भएको छ । […]