विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्। सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ। फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका […]

सम्बन्धित सामग्री

मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड

एजेन्सी – लियोनेल मेस्सी र विश्वकप विजेता अर्जेन्टिनाले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान र टिम अफ द इयरको अवार्ड जितेका छन् । गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान समेत रहेका मेस्सप्ले विश्वकप भर ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एक वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने […] The post मेस्सी र अर्जेन्टिनालाई लाउरेस अवार्ड first appeared on Hamro Khelkud.

पेरिस फर्किए मेस्सी

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो । विश्वकप फाइनलपछि उनलाई केही

मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई […]

विश्वकप फाइनलमा मेस्सी र एमबाप्पे आमने सामने

डिफेन्डिङ विश्व च्याम्पियन्सले बुधबारको सेमिफाइनलमा मोरक्कोलाई २ ० ले हराएपछि पेरिस सेन्ट जर्मेनका सहकर्मी लियोनल मेस्सी र केलियन एमबाप्पे आइतवार हुने अर्जेन्टिना र फ्रान्सबीचको विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् । एमबाप्पेले २३ वर्षको उमेरमा लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर पाएका छन्। एकातिर ३५ वर्षको उमेरमा मेस्सी आफ्नो अन्तिम प्रतियोगितामा आफ्नो पहिलो विश्वकप जित्ने सम्भावना […]

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने सेमिफाइनलमा लोथर मथाउसको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हुनेछ । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान […]

विश्वकपका सर्वाधिक अनुभवी मेस्सी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक अनुभवी खेलाडीका रुपमा रहेका छन् । सन् २००६ यता नियमित विश्वकप खेलिरहेका मेस्सी पाँचौ विश्वकप खेल्ने तयारीमा छन् । मेस्सीले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन् । सन् २०१४ मा फाइनलमा पराजित अर्जेन्टिना गत संस्करण भने फ्रान्ससँग राउन्ड अफ १६ मा पराजित भएको […]

मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी, १८ चैत्र । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न सकेका छैनन् । रोनाल्डोले पोर्चुगलबाट ४ वटा विश्वकप खेलिसकेका छन् । आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा उनी किर्तिमान कायम गर्न सफल भइसकेका छन् […]

विश्वकप छनोट खेल चल्दै गर्दा मेस्सी किन छैनन् अर्जेन्टिनाको टिममा?

अर्जेन्टिनाले भोलि शुक्रवार विश्वकप छनोट अन्तर्गतको खेलमा चिलीको सामना गर्दैछ। खेलहरु अझै बाँकी रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको अर्जेन्टिनी टिममा लियोनल मेस्सी छैनन्। पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर मेस्सी राष्ट्रिय टोलीमा नसमेटिनुको कारणबारे प्रशिक्षक लियोनल स्कालोनीले स्पस्ट पारेका छन्। उनले कोभिड संक्रमणको मेस्सीलाई पारेको प्रभावलाई यसको कारण देखाएका छन्। विश्वकपमा…