एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको लेन्सलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले कीर्तिमान कायम गरेका हुन् । पीएसजीको जितमा एमबाप्पेले एक गोल गरेका थिए । पीएसजीका लागि लिग वानमा एमबाप्पेको यो १ सय ३९ औँ गोल ...

सम्बन्धित सामग्री

एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको लेन्सलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले कीर्तिमान कायम गरेका हुन् । पीएसजीको जितमा एमबाप्पेले एक गोल गरेका थिए । पीएसजीका लागि लिग वानमा एमबाप्पेको यो १ सय ३९ औँ गोल ...

एमबाप्पेले फाइनलमा बनाएका कीर्तिमान

काठमाडौं : आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले जित्दै तेस्रोपटक विश्व विजेता बनेको छ।उपविजेतामा चित्त बुझाएको साबिक विजेता टोली फ्रान्सले अर्जेन्टिनालाई उपाधि सजिलै भने दिएन। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले ३ ३ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पराजित टोलीका खेलाडी किलियन एमबाप्पे केही अविष्मरणीय कीर्तिमान बनाए। फाइनलमा ह्याट्रिकएमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन

प्लेयर टू वाच : किलियन एमबाप्पे, फ्रान्स

पोजिसन : फरवार्डउमेरः २३सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् किलियन एम्बाप्पे । विश्वकप विजेता एम्बाप्पे उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि पाएका थिए । उक्त विश्वकपमा उनले चार गोल गरेका थिए ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि यो सिजन १४ लिग खेल खेल्दै १२ गोल गरेका छन् । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।सन् २०१७ मा राष्ट्रिय टोलीमा समावेश भएका एम्बाप्पेले राष्

पीएसजीको पुनरागमन जितमा मेस्सी, नेयमार र एम्बाप्पेको गोल

१३ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ । स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले दुई पटक पछि परेको अवस्थामा […]

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित

स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३१ को पुनरागमन जित निकालेको छ ।बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो । समूह ‘एच’ को अर्को खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ

एम्बाप्पे चम्किएपछि पीएसजीको सहज जित

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा प्रभावसालि जित निकालेको छ।स्टार खेलाडी केलिएन एम्बाप्पेले तीन असिस्ट र दुई गोल गरेको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ ले पराजित गर्‍यो। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे  र नेयमारले २-२ गोल गर्दा अर्को एक गोल लियोनेल मेसीले गरेका थिए। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा पुर्‍याउने क्रममा १२औं मिनेटमा नेयमारको पहिलो गोल गरे। नेयमारले एमबाप्पेको पासलाई सदुपयोग गरेका थिए।त्यस्तै २८औं मिनेटमा एमबाप्पेले इड

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेकाे हाे । आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे । पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम

जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।

एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।

एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई एक अंकले पछि पार्दै लिग उपाधि जितेको हो।