काठमाडौँ : २०६४ सालको निर्वाचनमा देशभर माओवादीको लहर आउँदा पनि २०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन तनहुँबाट जितेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संसद यात्रा यस पटक भने ब्रेक लाग्ने संकेत देखिएको छ।
आइतबार बिहान ४ बजेसम्म तनहुँ क्षेत्र नम्बर १ मा पौडेल ४ हजार ९७२ मतले पछि