काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले सुरु गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।
पृथ्वी जयन्तीको अवसर पारेर थापाले अभियान थाल्ने तय गरेका थिए । तर, कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको उनले ट्विटरमार्फत जानरकारी गराएका छन् ।
"पौष २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान...