विराटनगर : प्रदेश १ सरकार गठन भएको साता दिन बितिसक्दा पनि अहिलेसम्म विना विभागीय मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन। मन्त्रालय नतोक्दा उनीहरूले कार्यालयदेखि निवाससम्मै कठिनाइ बेहोर्नु परिरहेको छ। त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २५ गते शपथग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालयबाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरिसकेको छ । प्रदेश १ स्थापना भएको पहिलो कार्यकालमा मुख्यमन्त्री