बेइजिङ – चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७ घटनाको छानबिन गरिएको आइतबार जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख ५३ हजार ६६२ जनालाई […]
चीन : अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ। चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ। चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ। त्यहाँ प्रहरी, मह
गोरखा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।
गुल्मी - गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभामा नेकपा एमालेका गाेकर्ण विष्टले अग्रता बनाइरहनु भएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । विष्टले ७ हजार ७५६ मत पाउनु भएकाे छ भने झाँक्रीले ५ हजार ५९१ मत पाउनु भएकाे छ । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि हुनुहुन्छ ।
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएकाे छ । महाधिवेशनमा २ हजार २ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका छन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् । बेइजिङको समय अनुसार आइतबार […]
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भने ।&nbs
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् । काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो । ‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने […]
The post नेकपा एसका पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा तीन लाख ५० हजार सदस्य थप भएको पार्टीले जनाएको छ । पार्टी महासचिव इश्वर पोख्रेलका अनुसार पार्टी सदस्यता लिनेको संख्या ६ लाख हाराहारी पुगेको र तीन लाख ५० हजार नयाँ संख्या थपिएको जनाएको छ ।
२९ साउन, काठमाडौं । चीनले कम्युनिष्ट पार्टीका ७० हजार कार्यकर्तालाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि खटाउने निर्णय गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्झोउ सहरमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै उक्त सहरमा पार्टीका कार्यकर्ताहरुलाई खटाउन लागिएको हो । अहिले परिचालन गर्न लागिएका मानिसहरुले क्वारेन्टिनमा बासेका मानिसलाई सहयोग गर्नेछन् । बिहीबार यान्झोउ […]
नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् ।
सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनल...