जनकपुरधाम – धनुषामा मानव अधिकार उल्लंघनका घटनामा यस वर्ष कमी आएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वर्ष पुस्तक २०२३ सार्वजनिक गर्नुअघि आयोजना गरेको समीक्षा कार्यक्रममा २०२२ मा ५७ वटा मानव अधिकार उल्लंघनका घटना दर्ता गरेको जनाएको छ। इन्सेकको वार्षिक प्रतिवेदनअनुसार २०७८ पुस १७ गतेदेखि २०७९ पुस १४ गतेसम्ममा बलात्कारका १०, बलात्कार प्रयासका दुई, यौन […]