मोरङ – लुटपाटमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार सोमबार दिउँसो विराटनगर–११ मा रविकुमार साह सुडीलाई लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। सुडीले आफ्नो १२ लाख रुपैयाँ लुटपाट भएको प्रहरीसमक्ष बताएका थिए। घटनामा संलग्न भएको आरोपमा विराटनगर–१ का ३८ वर्षीय दीपक तामाङलाई बुधबार र […]