काठमाडौं, २८ मंसिर । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कामचलाउ सरकारलाई अध्यादेश ल्याउने हकदैया नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अध्यादेशको सहारा लिनु भनेको हदै निर्लज्जता हो । कामचलाउ सरकारलाई अध्यादेश ल्याउने हकदैया छैन । यो अनैतिक र गैरसंवैधानिक काम हो । यसले लोकतन्त्रको उपहास भएको छ । सीके राउत, विप्लवहरुसँग दुई वर्षअघि सम्झौता भएको […]