पाँच राउण्ड गोलीसहित शेर्पा सालघारी जंगलबाट पक्राउ

सोलुखुम्बु – सोलुखुम्बुमा पाँच राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। सोताङ गाउँपालिका–१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोलीसहित महाकुलुङ गाउँपालिका–१ बस्ने ३४ वर्षीय ङिमा शेर्पा पक्राउ परेका हुन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको ...

सम्बन्धित सामग्री

२०१८ मा पनि पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको थियो क्रोएसिया

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले विश्वकपमा  पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । यसपटक क्वार्टरफाइनलमा ब्राजिललाई र राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी शुटआउटमा हराएको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो । सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा […]

हुम्लामा ७ राउण्ड हवाई फायर

हुम्लामा रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न लाग्दा केही युवाहरुले ढुङ्गा मुढा गर्दा प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ।...

राउण्ड टेबल नेपालद्वारा विद्यालयको भवन निर्माण

राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ ।राउण्ड टेबलले सो विद्यालयमा बहुबर्ष योजना अन्र्तगत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय आयोजित कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले […]

बञ्चरेडाँडामा प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरिएपछि बञ्चरेडाँडाको अवस्था तनावग्रस्त बनेको छ। त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। फोहोर लिएर गएको गाडी अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाई फायर गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

८० राउण्ड गोलीसहित एक पक्राउ

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान,  घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थि

सात राउण्ड गोलीसहित राई पक्राउ

ईलाम, २१ असार । सात राउण्ड गोली सहित एकजना पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने […]

सिंहदरबारमा एक राउण्ड गोली फायर

काठमाडौँ– चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल […]

ज्योति लाईफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा र्निवाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् ।  राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।  यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रि...

राउण्ड टेबल इन्टरनेशनलमा नेपालका अग्रवाल उपाध्यक्षमा निर्वाचित

काठमाडौँ- राउण्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा शुरु गर्ने छन् । राउण्ड टेबल इन्टरनेशनललाइ राउण्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउण्ड टेबल संसारको […]

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बसेको वार्षिक साधारण सभामा केही नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएका बताइएको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।  ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।  आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाह...