जानअन्जानमा मानिसहरु बिहान उठ्ने बित्तिकै विभिन्न प्रकारका खानेकुरा खान्छन् । जसका कारण मानिस बिरामी पर्न सक्ने खतरा बढ्न सक्छ । सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा खादाँ यसले एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस्तोमा बिहान खाली पेटमा के खाने के नखाने त ? – केरामा […]