भविष्यमा लाग्न सक्ने रोगबाट बचाउनका लागि बच्चालाई विभिन्न किसिमका खोप दिइन्छ । शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र विभिन्न रोग लाग्न नदिनका लागि खोपहरु दिइन्छ ।यस्ता खोपमध्ये केही सुईमार्फत र केही खुवाएर दिइन्छ । नेपालमा विभिन्न रोगबाट बचाउन साना बच्चालाई मात्रै होइन, गर्भवती महिलालाई समेत खोप दिइन्छ ।परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार बच्चा जन्मेदेखि दुई वर्षमुनिका बालबालिकालाई लहरे खोकी, भ्यागुते रोग, धनुषटङ्कार, हेपाटाइटिस बी,