युक्रेनमा सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु, रसियाविरुद्ध कारवाही होला ?

रसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ। इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ। ३९ देशहरूले अनुसन्धान गर्नको लागि आह्वान गरेपछि आईसीसीले यसलाई अघि बढाएको हो। युक्रेनको…

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा चिकित्सक कुट्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, ‘डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु’, चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर, नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारितलगायतका समाचारले प्रमुख स्थान पाए । राष्ट्रिय सम्मानका […]

भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ । त्यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएअनुसार १ लाख २० हजार भन्दा मुद्दामाथि अनुसन्धान सुरु गरिएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारवाही प्रक्रिया पनि अघि […]

अनधिकृत पार्किङका मोटरसाइकललाई कारबाही नगरेपछि छानबिन

१५ भदौ, काठमाडौं । काठमाडौं नगर प्रहरीले अनधिकृत पार्किङबाट उठाएका मोटरसाइकल र कारवाही संख्यामा दैनिक अन्तर देखिएको छ । कारवाहीमा लागि ल्याइएका मोटरसाइकल कारवाही नगरी छाडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धघान आयोगगले नै अनुसन्धान थालेको छ । कारबाही गर्नुपर्ने मोटरसाइकललाई कारवाही नगरी छाडिंदा अनिनयमिताता भएको हुनसक्ने आशंका अनुसन्धान सुरु भएको अख्तियार स्रोतले बताएको छ । उनका […]

प्रहरीले थाल्यो मन्त्री रेणु यादव विरुद्ध कारवाही !

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई हत्या गर्ने अभिब्यक्ति दिएकी मन्त्री रेणु यादव विरुद्ध प्रहरीले ‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ । तारानाथ दाहालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ...

मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् । गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने