१५ भदौ, काठमाडौं । काठमाडौं नगर प्रहरीले अनधिकृत पार्किङबाट उठाएका मोटरसाइकल र कारवाही संख्यामा दैनिक अन्तर देखिएको छ । कारवाहीमा लागि ल्याइएका मोटरसाइकल कारवाही नगरी छाडेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धघान आयोगगले नै अनुसन्धान थालेको छ । कारबाही गर्नुपर्ने मोटरसाइकललाई कारवाही नगरी छाडिंदा अनिनयमिताता भएको हुनसक्ने आशंका अनुसन्धान सुरु भएको अख्तियार स्रोतले बताएको छ । उनका […]