हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार। मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी (कुभिण्डो) काटमार गर्ने गरिन्छ। तस्बिरः रत्न श्रेष्ठ/रासस