‘महामारीले विशेष गरी होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायतमा गम्भीर असर पर्यो ,’ उनले भने, ‘तर पछिल्लो समयमा पुनः कोभिड–१९ को संक्रमण दर छिमेकी देश र नेपालमा बढेर जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र थप प्रभावित हुने ज...