चन्द्रौटा : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको बताएका छन्।अहिलेको सरकारले देशलाई आर्थिक संटकतर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना अहिले रोकिएको बताए।नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गत शनिवार कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा रा