एमसीसीबारे कम्युनिष्टले जनतामा भ्रम सिर्जना गरे: कांग्रेस सह-महामन्त्री

नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै उनले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले कांग्रेस नेतृत्वको सरकारले संसदमा छलफल गराउन खोजेको बताए।...

सम्बन्धित सामग्री

कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो: सह-महामन्त्री पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो रहेको बताएका छन्। जनताको चाहाना अनुरूप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले ऊर्जा, आशा र अभिभावकत्वको खाँचो रहेको उनले बताए।...

बाजुरामा कांग्रेस सह-महामन्त्री पाण्डे निर्वाचित

बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् ।

काँग्रेस सह-महामन्त्री उपाध्यायले गरिन् मतदान

नेपाली काँग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले स्थानीय तह निर्वाचनमा मतदान गरेकी छिन् । गृह जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका मेलटार माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री यादवद्वारा राजीनामा

नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह–महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।...

बैतडीमा कांग्रेसको आमसभा, सह-महामन्त्री पाण्डेयले सम्बोधन गर्ने

बैतडी : नेपाली कांग्रेस बैतडीले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बिशाल आमसभाको आयोजना गरेको छ। बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको उक्त आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त आमसभामा तल्लोस्वराडका शिवनाथ, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिकाकालगायतका नागरिकको उपस्थिति रहने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी  दिए।  स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आमसभा आयोज

आउने निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा लाग्नुस्ः सह–महामन्त्री राठौंर

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। निर्वाचनको विषयमा पार्टीको केन्द्रीय समितिले चाडै टुंगो लगाउने उनको भनाई छ।...

कांग्रेस नेता गोविन्द भट्टराईद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र न्यायपुर्ण आर्थिक विकासको लागि भट्टराई को महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको जनसम्पर्क समितिका संयोजक समेत रहेका भट्टराईले समावेशी खस/आर्य तर्फबाट आजबाट सुरु हुने महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने बताए । नेता […]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, पौडेल र सिंह अनुपस्थित

बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मतदान सुरु, १० बजेसम्म तोकियो समय

प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।