१३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राई विरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरीत भएको भन्दै काउन्सिलको क्षेत्र अधिकारको मुद्दा आफूहरुलाई दिन आग्रह गरेका छन् । मंगलबार सरकारी वकिलको कार्यालय बबरमहलमा पुगेर सहन्यायधिवक्ता अच्यूतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत,सदस्य दिपक पाण्डे तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल […]
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।...
काठमाडौं : ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटो पत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरिएको हो।
फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल…
काठमाडौँ : कुनै पनि क्षेत्रमा परिवर्तन आउनका लागि त्यही क्षेत्रको व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । अनि मात्रै सो क्षेत्र परिवर्तन मात्रै हुँदैन, विकृति हट्ने र पेशा तथा व्यवसायिकता बलियो बन्ने प्रमाण दूनियाँभर छन् । पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरिरहेका कामको पनि यस्तै चर्चा हुन थालेको छ । प्रेस काउन्सिलको अध्यक्षमा पछिल्लो आठ महिनादेखि बालकृष्ण बस्नेत […]
प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।
श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको का...
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले आज अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो । सिभिलमा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना […]
प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले आज अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो ।
सिभिलमा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनी लापरवाही गरेर पत्रकार विश्वकर्माको मृत्यु भएको परिवारले दोष लगाएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एल...
RajdhaniDaily.com | काठमाडाैं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि - प्रेस काउन्सिल
काठमाडौं : प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो।पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र कानुन व्यवसायीसमेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए। काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यो।उनको नियुक्तिको