पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह

१३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राई विरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरीत भएको भन्दै काउन्सिलको क्षेत्र अधिकारको मुद्दा आफूहरुलाई दिन आग्रह गरेका छन् । मंगलबार सरकारी वकिलको कार्यालय बबरमहलमा पुगेर सहन्यायधिवक्ता अच्यूतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत,सदस्य दिपक पाण्डे तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल […]

सम्बन्धित सामग्री

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासघ र प्रेश काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै यो प्रेश काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने यसैअनुसार हेरिदिन आग्रह गरेको छ । मंगलबार सरकारी वकिलको कार्यलय बबरमहल पुगेर सहन्यायधिवक्ता अच्यूचकृण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेल, […]

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै त्यसको जिम्मा काउन्सिललाई दिनुपर्ने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालय बबरमहल पुगेर सहन्यायाधिवक्ता अच्युतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्व टोलीले आग्रह गरेका हुन् ।