मैत्रीपुर्ण खेलः नेपाल भर्सेस मरिसस

काठमाडौँ । मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले मरिससविरुद्ध जित निकाल्ने रणनीतिमा रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध आज दिउँसो ४ः४५ खेल खेल्दैछ ।