मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो ।सो क्रममा बोल्दै महावाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिस

सम्बन्धित सामग्री

मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

काठमाडौँ। नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो।