बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

बझाङ – बुवाको स्मृतिमा बझाङका साजेनकुमार मल्लले विद्यालयको लागि भवन निर्माण गरि हस्तान्तरण गर्नुभएको छ ।  भौतिक अवस्था कमजोर भएका कारण केदार स्युँ गाँउपालिकामा रहेको शिक्षोदय माविका प्रा.वि. तहका छात्र छात्राहरु खुल्ला चौरमा पढ्न बाध्य थिए । चर्को घाम र पानी तथा हावाहुरी लागेको समयमा पनि  २।३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा जम्मा गरेर पठन पाठन गर्नु पर्ने बाध्यता थियो । लामो समय सम्म विद्यालय भवनको माग गर्दै स्थानीय सरकार, प्रदेश सरकार देखि संघीय सरकार सम्म माग राखे पनि सुनुवाइ भएको थिए...

सम्बन्धित सामग्री

विद्यालयलाई भवन हस्तान्तरण - Naya Patrika

वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपर्साको प्रसोतिपुरमा ३० लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । बुधबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले दुईकोठे पक्की भवन स्थानीय नेपाल...पूरा पढ्नुहोस् »