प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बयान लिने भएको छ । समितिका सभापति रामबहादुर विष्टले चोलेन्द्र शमशेर जबरालाई सोधपुछका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको जानकारी दिए । आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन राष्ट्रियस्तरका कानुनी र न्यायिक क्षेत्रका […]