राष्ट्रिय फुटसल लिग: राइजिङ क्लब र फुटसल फाइभ धरान विजयी

पोखरा । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत मंगलबारको खेलमा द राइजिङ क्लब र फुटसल फाइभ धरान विजयी भएका छन् ।

सम्बन्धित सामग्री

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीको निर्णयले तनाव

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार धरान डर्बीमा राइजिङ क्लब र फुटसल फाइभबीचको खेल तनावपूर्ण रह्यो । पहिलो हाफ सकिन ५७ सेकेन्ड बाँकी हुँदा राइजिङका गोलरक्षक तथा कप्तान सचिन श्रेष्ठले बक्सबाहिर निस्केर बल क्लियर गर्दा फुटसल फाइभका रञ्जित गुरुङमाथि ट्याकल गरे ।

ए डिभिजन लिग फुटसल आजदेखि, पहिलो दिन दुई खेल हुँदै

पोखरा । ए डिभिजन राष्ट्रिय फुटसल लिग आजदेखि पोखरामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछन । खेल दिउँसो दुई बजे सुरु हुनेछ । आजै स्पोर्ट्स […]

राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

नेपालमा पहिलोपल्ट आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।