कन्काइ पुलमा प्रेसर कुकर बम भेटियो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नदीको पुलमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । नदीको पूर्वतर्फको मुखैमा आइतबार बिहान उक्त शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला ...

सम्बन्धित सामग्री

ओखलढुंगामा प्रेसर कुकर बम डिस्पोज

ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो । बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ । नेत्र विक्रम चन्द […]

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ । नेकपा विप्लव समूहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको हो । बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी...

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।  शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए । निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प

बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवल : रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत बैशाख २८ गते साँझ बुटवल-९ मिलनचोकस्थित आकासे पुल नजिकै प्रेसर कुकर बम बिस्फोट गराउने नेकपाका ३ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले स्थानीय चुनावलाई…

स्याङ्जामा प्रेसर कुकर बम फेला

स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिकाको-६ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। आज (सोमबार) बिहान बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका विश्वनाथ अर्यालको घर नजिकै बाटोमा फेला परेको हो । चुनावी माहोललाई आतंकित पार्ने योजनामा बम राखेर तर्साउन […]

संसद् भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ

काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् । फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो । हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ […]

संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवक पक्राउ

काठमाडौँ – प्रहरीले नेपाल बन्द आह्वान गरिएको दिन राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाका अनुसार काभ्रेको भुम्लु गाउँपालिका २ सिमथली घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २१ का सुवास महतलाई संसल भवन अगाडि शंकास्पद वस्तु प्रेसर कुकर बम राखेको आरोपमा नियन्त्रणमा लिइएको हो। […]

खजुराको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

न्युज अफ नेपाल, नेपालगञ्ज । बाँकेको खजुरा बजारको मनकमना चोक हाको पृथ्वी चोकमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी […]

‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर बम सेनाद्वारा डिस्पाेज

दाङ – दाङमा नेपाली सेनाले प्रेसर कुकर बम निष्क्रिय पारेको छ। ‘नो एमसीसी’ लेखेर पूर्व पश्चिम राजमार्ग किनारमा अज्ञात समूहले प्रेसर कुकर बम राखेको थियो। आइतबार नेपाली सेनाको टोलीले उक्त बम निष्क्रिय पारेको हो। लमही नगरपालिका- ७ स्थित पूर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु (प्रेसर कुकर बम) नेपाली सेनाले डिस्पोज […]