पाँच दिनदेखि काठमाडौँको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।
काठमाडौं : कुमारी आमाका रुपमा परिचित निहारिका राजपुतको छोराको डीएनए उनले आरोप लगाउँदै आएको शिवराज श्रेष्ठसँग मिलेको छ ।शुक्रबार रिपोर्ट आएको र त्यसमा श्रेष्ठ र राजपुतका छोराको डीएनए मिलेको उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले थाहाखबरलाई जानकारी दिइन्। उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न भदौ ८ मा आदेश दिएको थियो । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणको रिपोर्ट शुक्रबार आएको हो। ‘रिपोर्ट आज प्राप्त भएको छ’,
प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने …
धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए […]
प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने […]
उच्च अदालत जनकपुरले निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश...
उच्च अदालत जनकपुरले कुमारी आमाले प्रख्यात महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको थियो । जिल्ला अदालत धनुषाले आरोपित […]
कुमारी आमा निहारिका राजपूतको मागको सम्बोधन नभएको छ । जिल्ला अदालत धनुषाले आरोपीलाई सफाई दिए पनि उच्च अदालत जनकपुर आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो …
काठमाडौं, असार १ । पाँच दिनदेखि काठमाडौंको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ। मंगलबार आयोगकी अध्यक्ष कमला पराजुलीले पीडित राजपुतलाई भेटी आरोपित पुरुषको डिएन परीक्षण गर्नको लागि अदालतलाई निवेदन दिने प्रक्रिया अघि बढिसकेको बताइन्। ‘डिएनए […]