२४ असार, विराटनगर । प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन बसेको सर्वदलीय छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा नामको विषय छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुङ्गिएको नेकपा एमाले प्रदेश सांसद हिक्मतकुमार कार्कीले बताए । उनका अनुसार बैठकमा चर्चामा आएकै नामहरु प्रस्तुत भएको थियो […]