धनकुटामा एक लाख १६ हजार मतदाता

धनकुटा जिल्लाका कुल मतदाताहरूमा करिब ११ हजार मतदाता थपिएका छन् ।  जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार करिब ११ हजार मतदाता थपिएसँगै जिल्लामा मतदाताहरूको संख्या १ लाख १६ हजार पुगेको छ ।धनकुटामा कुल एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेकामा यसवर्ष १० हजार सात सय ७७ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा धनकुटामा ९५ हजार तीन सय ७२ मतदाता थिए ।स्थानीय तहको निर्वाचनमा जिल्लाका मतदाता संख्या एक लाख १५ हजार नौ सय ६५ पुगेको छ ।  एक क्षेत्र प्रतिनिधी स

सम्बन्धित सामग्री

धनकुटामा करिब ८३ करोड बेरुजू

धनकुटा :  जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो।जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक प्रगति समिक्षामा स्थानीय तहका प्रतिनिधीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार धनकुटा जिल्लामा सो रकम बेरुजू भएको पाइएको हो।तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटा जिल्लामा सबैभन्दा बढी धनकुटा नगरपालिकामा १९ करोड ६२ लाख ४ हजार ७ सय ८२ रुपैयाँ बेरुजू रहेको छ भने सबैभन्दा कम

धनकुटामा करिब १८ करोडको विद्युत् बक्यौता

धनकुटा : नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४४७ रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ।औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपैयाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपैयाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ।यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५ रुपैयाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपै

धनकुटामा १ बजेदेखि मतगणना

५ मंसिर, धनकुटा । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाचन अधिकृत […]

साढे तीनसम्म धनकुटामा ४५ प्रतिशत मत खस्यो

धनकुटा : जिल्लामा दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो।धनकुटामा १ सय १९ वटा मतदानस्थलमा १ सय ६२ वटा मददानकेन्द्र रहेका छन्। त्यो बाहेक धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र थपिएका छन्।धनकुटामा प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन्। धनकुटामा कुल १ लाख १६ हजार ९९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। धनकुटामा यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे

धनकुटामा 'रोड रेस' प्रतियोगिता हुने

धनकुटा : विश्व मुटु दिवसको अवसरमा धनकुटामा 'रोड रेस' (खुल्ला सडक दौड) प्रतियोगिता हुने भएको छ। सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संस्थाले असोज १३ गते खुल्ला दौड प्रतियोगिता गर्ने जनाएको हो।करिब ३ लाख ५० हजार रुपैयाँको अनुमानित लगानीमा हुन गइरहेको सो दौड प्रतियोगितामा जो कोही नेपाली नागरिकले सहभागी हुन पाउने छन्।असोज १३ गते हुने दौड प्रतियोगितामा सहभागी हुने खुल्ला धावकहरूले १५ किलोमिटर र महिला धावकहरूले ८ किलोमिटर दूरी पार गर्नुपर्ने छ। प्रतियोगितामा सहभागी हुन

धनकुटामा २ हजार ८ सय नयाँ मतदाता थपिए

धनकुटा । स्थानियतहको निर्वाचन पछि धनकुटामा २ हजार ८ सय नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार २ हजार ८ सय २६ जना नयाँ मतदाता थपिएका हुन् । धनकुटामा अब कुल मतदाताको संख्या १ लाख, १८ हजार ७ सय ९० पुगेको छ । धनकुटाम १ प्रतिनिधी सभा र २ प्रदेश सभा क्षेत्र […]

हावाहुरीले धनकुटामा १८ लाख रूपैयाँ बराबरको क्षति (तस्वीर)

धनकुटा : धनकुटामा हावाहुरीले १८ लाख रूपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका-८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।चौबिसे गाउँपालिकाको मौनाबुधुकमा ३ वटा कृषि फर्ममा क्षति हुँदा २८ हजार रूपैयाँ बराबरको क्षति भएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए। क्षतिको विवरण संकलन गर्न

धनकुटामा एक लाख १५ हजार मतदाता

धनकुटा- जिल्ला निर्वाचन कार्यालय धनकुटाले स्थानीय तहको निर्वाचनसम्बन्धी तहगत मतदाता संख्या, मतदानस्थल र मतदान केन्द्रको विवरण सार्वजनिक गरेको छ । जसअन्तर्गत सहिदभूमि गाउँपालिकामा मतदाता संख्या १३ हजार ५ सय ३६ मतदाता, मतदानस्थल १३ र मतदान केन्द्र १८ रहेका छन् । चौबिसे गाउँपालिकामा मतदाता संख्या १४ हजार १ सय २७ मतदाता, मतदानस्थल २१ र मतदान केन्द्र […]

धनकुटामा ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु

धनकुटा । सात वटा स्थानीय तह रहेको धनकुटाका ५ वटा स्थानीय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रुपैयाँ रहेको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनले ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रतिवेदनले सबैभन्दा बढी महालक्ष्मी नगरपालिकाको ११ करोड १४ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेको […]