काठमाडौं । अभिनयमा तीन दशक भन्दा लामो समय बिताएका अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘बगान’बाट आफ्नो निर्देशन यात्रा सुरु गर्न लागेका छन् । यो चलचित्रको आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा एक समारोहबीच निर्माण घोषणा गरियो । आफुले अहिलेसम्म चलचित्रमा काम गरेको अनुभवको आधारमा यो चलचित्रको निर्देशन सुरु […]
The post चलचित्र निर्देशनमा सरोज खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.