सरोज खनाल अस्पताल भर्ना

पुराना अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएको कारण खनाल राजधानीको बयोधा अस्पताल भर्ना भएका हुन् । आज (शुक्रवार) बिहान डा. सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको छ ।

सम्बन्धित सामग्री

हामीले पनि चार काँध नपाउने त हैन !

सरोज खनाल टेलिसिरियल भिडदेखि भिडसम्मका निर्देशक आदरणीय गुरुवर उमेशनाथ अर्याल अब हामीबीच हुनुहुन्न । सोमबार राति एक बजे मैतिदेवीस्थित निवासमा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको गुरुवरको हृदयको शल्यक्रिया भएको दुई दिनपछि बुधबार दिउँसो १२ बजे उहाँले यो धर्ती छोड्नुभयो । हृदयको शल्यक्रियापछि गुरु बोल्न सक्ने हुनुभएको थियो। उहाँले भाउजुलाई फोन गरेर मलाई जाउलो बनाएर ल्याइदिनु […]

अभिनेता खनालकाे मिर्गौला पत्थरीकाे अपरेसन - Naya Patrika

अभिनेता सरोज खनाल मिर्गाैला पत्थरीबाट पीडित भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अभिनेता खनालको बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार डा. सञ्जय खड्गीको टोलीले...पूरा पढ्नुहोस् »

पत्थरी भएपछि सरोज खनाल अस्पताल भर्ना

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank